दफा
प्रतिष्ठानको स्थापना
: (१) पिछडिएको क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवाको पहु“च पु¥याउने काम समेतको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको छ ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय जुम्लामा रहनेछ ।
(३) प्रतिष्ठानलाई अंग्रेजी भाषामा कर्णाली एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ ।